Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तह निर्वाचन २०७४


स्थानीय तह निर्वाचन २०७४
काठमाडौं वैशाख १९ गते  ।  वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरको रुपमा साझा पार्टीका किशोर थापा र विवेकशील नेपाली पार्टीकी रञ्जना दर्शनाले उम्मेदवारी दर्ता गर्नुभएको छ।
मंगलबार बिहानै निर्वाचन आयोगको कार्यतालिका अनुसार १० बजेपछि सर्वप्रथम विवेकशील नेपाली पार्टीकी मेयर उम्मेदवार रञ्जुले उम्मेदवारी दर्ता गर्नुभएको हो । रञ्जुले उम्मेदवारी दर्ता गरेर फर्किए लगत्तै साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
काठमाडौंको मेयरका लागि पाँच जनाको दर्ता भइसकेको छ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget