काठमाडौं, फागुन १७ गते । बिहीबारका लागि तय भएको व्यवस्थापिका संसदको बैठक दश दिन पछि सरेको छ ।
संसद सचिवालयले मंगलबार नै १९ गते बिहीबारको संसद बैठक २७ गतेका लागि सारेको जनाएको छ । सभामुख ओनसरी घर्ती मगर पनि बाहिर भएको तथा केही गृहकार्य गर्नु पर्ने भन्दै संसद बैठक सारिएको हो ।-अनलाइनखबर
Post a Comment