Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त


sushil-gyawali-3
काठमाडौं, पुष २१ गते । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो ।

ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget