Websoft University

www.radiomakalu.com || 021-522512


कुहिरोका कारण स्कूल बस दुर्घटनाः २५ बालबालिकाको मृत्यु, ३० भन्दा बढि घाइते





यूपीको अलिगंजको असदपुरमा बिहिबार ट्रक र स्कूल बस ठोक्किँदा २५ बालबालिकाको मृत्यु भएको छ भने ३० भन्दा बढि घाइते भएका छन् । जेएस पब्लिक स्कूलको गाडीमा ६१ बालबालिका सवार थिए । यी सबै ४ देखि ११ वर्ष समूहको बताइएको छ । विद्यालयलाई छुट्टी दिने निर्देशनका विपरित उक्त विद्यालय संचालन गरिएको बताइएको छ । दुर्घटनाका कारण बाक्लो कुहिरो बताइएको छ ।

– बसमा एलकेजीदेखि सात कक्षाका बच्चा सवार थिए ।

– थुप्रै बालबालिकाको स्थिती नाजुक बताइएको छ ।

– यस्तै, ट्रक ड्राइभर पनि निकै नाजुक अवस्थामा भएको बताइएको छ ।

– प्रत्यक्षदर्शीका अनुसार दुर्घटना बस चालकको लापरवाहीका कारण भएको हो । जनवरी १८ देखि २१ गतेसम्म भारतका सबै विद्यालयलाई छुट्टी दिइएको थियो । विद्यालयविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget