Websoft University

www.radiomakalu.com || 021-522512


पुस २७ लाई राष्ट्रिय एकता दिवस मानेर विदा दिन सांसदहरुको माग


samsad-tanab-1
काठमाडौं,पुष २६ गते । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिन संसदमा माग गरिएको छ ।

व्यवस्थापिका संसदको मंगलवारको बैठकमा सुन्य समयमा बोल्दै एमाले सांसदहरुले पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्न राज्यले सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् ।

एमाले सांसद प्रकाश ज्वाला, पुरुषोत्तम पौडेल लगायतले नेपाल राष्ट्र एकीकरणको उनको योगदान भुल्न नहुने बताए । सांसद ज्वालाले भने-‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे, उनलाई सम्भिmनु अपराध होइन, उनलाई सम्झेर विदा दिने राज्यको कर्तव्य हो ।’

यसअघि राप्रपा र नेपाली कांग्रेसका केही सांसदले पनि पृथ्वी जयन्तीलाई राष्ट्रि एकताका दिवस मानेर पुस २७ गते विदा दिन माग गरेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget