Websoft University

www.radiomakalu.com || 021-522512


जाडोमा शरीर दुख्छ ? यस्तो छ घरेलु उपचार



cold-fever
अक्सर जाडोमा शरीरको हड्डी तथा जोर्नी दुख्ने समस्या हुन्छ । जति जति चिसो बढ्दै जान्छ, शरीरको दुखाई पनि बढ्छ । यसमध्ये केहि समस्या जटिल हुनसक्छ । यद्यपी धेरैजसो समस्या घरेलु उपचारबाटै निदान गर्न सकिन्छ ।

के गर्ने ?
यस मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्छ । यसका निम्ति मौसमी फल, हरियो सब्जी सेवन गर्न सकिन्छ ।

शरीरमा तातोपन सन्तुलित राख्नका लागि अदुवा, लसुन, मरिच, दालचिनी, केसर, तील तथा गुडको सेवन लाभदायक हुन्छ ।

तातो सुपयुक्त खानेकुरा तथा पानीको सेवन गर्नुपर्छ ।

खानपानमा ध्यान दिनुपर्छ । खासगरी मधुमेह र मुटु सम्वन्धी समस्या भएकाहरुले सावधानी अपनाउनु पर्छ । वोसोयुक्त खानेकुरा सेवन गर्नु हुदैन । तारेको, भुटेको खानेकुराले रक्तचाप बढ्न सक्छ ।

हरियो सागसब्जी पनि खानामा सामेल गर्नुपर्छ । यद्यपी धेरै चिसो खानेकुरा खानु हुादैन ।

संभव भएसम्म चिसोबाट बच्नु नै राम्रो उपाय हो । यसका साथै शरीरलाई स्फूर्त र चुस्त राख्नका लागि नियमित व्यायम गरौं । शारीरिक क्रियामा जोड दिनुपर्छ ।

दुखेको भागमा घिउकुमारीको रसले मसाज गर्दा पनि दुखाई कम हुन्छ । – एजेन्स

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget