Websoft University

www.radiomakalu.com || 021-522512


परोपकारको साधारणसभा सम्पन्न

 विराटनगर पुस २२ गते  ।  परोपकार अभियान समूहको एघारौ वार्षिक साधरणसभा शुक्रवार विराटनगरमा सम्पन्न भएको छ ।कार्यक्रममा परोपकार अभियानल गरेका कार्यहरुका बारेमा जानकारी गराइएको थियो । २०५७ सालवाट शुरु भएको अभियानले विराटनगरको सिंगाइ घाट निर्मा ,शिवमन्दिर,परोपकार सामूदायीक पुस्तकालय लगायतका विभिन्न सामाजिक क्षेत्रका विकासमा जुटिरहेको जानकारी दिइयो । अभियानका महासचिव विनोदकुमार बस्नेतले २०७२,२०७३ मा गरेको प्रगति विवरण कार्यक्रममा पेस गर्नु भएको थियो । उक्त कार्यक्रममा पूर्व मन्त्री तथा सांसद द्धय मिनेन्द्र रिजाल र महेश आचार्यले कार्यक्रममा आ आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget