Websoft University

www.radiomakalu.com || 021-522512


निशा र प्रज्वलले तराई झरेर लगाए माया

चलचित्र ‘मेरो देश’मा रहेको ‘तराई झरेर…’ गीत सार्वजनिक भएको छ । गीत अभिनेत्री निशा अधिकारी र अभिनेता प्रज्वल गिरी माथी फिचरिङ गरिएको छ ।
मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाइएको कथा गीतमा बुनिएको छ । गीतलाई बिबि अनुरागीले संगीत गरेका हुन्, भने शब्द उदय सापकोटा सुरेनको रहेको छ । गीतमा अप्सरा देबकोटा र रुपक चौधरीले स्वर दिएका छन् । रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीत सुनकोशीको तिरमा छायाँकन गरिएको हो ।
देव नेपाल निर्देशित चलचित्र ‘मेरो देश’मा आयुष रिजाल, एलिजा प्रधान, ध्रुब कोईराला, निर शाहा लगायत कलाकारको समेत मुख्य अभिनय रहेको छ ।- रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget