Websoft University

www.radiomakalu.com || 021-522512


चेल्सीको अपराजित यात्रामा पूर्णविराम, अलीले टोटनह्यामलाई जिताए


alli
टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीलाई पराजित भएको छ र, उसको १३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

बिहीबार विहान भएको खेलमा टोटनह्यामले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि दुबै गोल अलीले गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका अलीले ५४ औं मिनेटमा अग्रता दोब्बर पारे । खेलको पहिलो र दोस्रो हाफमा चेल्सीका इडेन हर्जाडले दुई राम्रो मौका पाएका थिए तर, गोल गर्न सकेनन् ।

हारपछि चेल्सी २० खेलबाट ४९ अंकका साथ शीर्ष स्थानमा छ भने तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४२ अंक छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget