Websoft University

www.radiomakalu.com || 021-522512


कोपा डेल रे को क्वाटरफाइनलमै शीर्ष टोलीबीचको भेट टर्‍यो

copa-del-rey-quarterfinal-d

स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटरफाइनलमा प्रतियोगिताका दावेदार टोलीहरुबीचको भेटको संभावना टरेको छ ।

आज भएको ड्र मा साविक बिजेता बार्सिलोना, रियल मडि्रड र एथ्लेटिको मडि्रडले क्रमसः रियल सोसिडाड, सेल्डा डि भिगो र एइबार प्रतिद्धन्दी पाएका छन् ।

त्यस्तै अर्को क्वाटरफाइनलमा आल्कोर्कोनले अलाभेससँग प्रतिस्पर्धा गर्नेछ । आल्कोर्कोन स्पेनको बी डिभिजन टोली हो भने अलाभेस यसै बर्ष शीर्ष डिभिजनमा उक्लिएको हो ।

प्रतियोगिताको क्वाटरफाइनल खेल आगामी जनवरी १८ र १९ मा हुनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget