तीन दलबीच सहमति जुटेन, विरोधका बीच संशोधन टेबल गर्ने तयारी
फाइल तस्वीर
काठमाडौं,पुष २४ गते । सदनको अवरोध खुलाउनबारे सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । र, सरकारले विपक्षीको विरोधका बीच संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ ।-अनलाइनखबर
Post a Comment