Websoft University

www.radiomakalu.com || 021-522512


नाइजेरियामा यस हप्ता ९० जनाको मृत्यु



जेनेभा, माघ ७ गते । नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा परी नाइजेरियामा यस हप्ता कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

बोको हरामको विद्रोहका कारण विस्थापित भएकाहरु बसोबास गर्दै आएको शिविरमा हवाई आक्रमण भएको डक्टर्स विथआउट बोर्डर्स (एमएसएफ) ले शुक्रबार जनाएको छ ।

देशको उत्तरी क्षेत्रमा बिहीबार भएको आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको एमएसएफले उल्लेख गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget