Websoft University

www.radiomakalu.com || 021-522512


फ्रिजमा अण्डा राख्नुहुन्छ ? यस्ता छन् खतरा



धेरै मानिसहरुले अण्डालाई फ्रिजमा राख्ने गर्दछन् । यो लगभग हरेक घरमा हुन्छ तर के तपाईं फ्रिजमा अण्डा राख्दा हुने खतराबारे जानकार हुनुहुन्छ।   
फ्रिजमा राखिएको अण्डा निकै चिसो हुने भएकाले यसको पोषक तत्व नष्ट हुने गर्दछ ।
धेरैजसो अण्डाको बोक्रामा फोहोर हुन्छ र मानिसहरुले त्यसलाई नधोइकन फ्रिजमा राख्ने गर्दछन् जसका कारण फ्रिजमा भएका अन्य खानेकुरा पनि संक्रमित हुने गर्दछ ।
अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई सामान्य तापमानमा राखिँदा कन्डेनसेसन हुने आशंका बढ्ने गर्दछ । कन्डेन्सेसनले अण्डाको बोक्रमा भएको ब्याक्टेरियाको गति बढ्न सक्छ र अण्डाभित्र प्रवेश गर्ने सम्भावना पनि बढ्नेछ । यस्तो अण्डा सेवन गर्नु खतरनाक साबित हुन्छ ।
फ्रिजमा राखिएको अण्डा उसिन्दा फुट्ने गर्दछ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget