Websoft University

www.radiomakalu.com || 021-522512


‘किङ’को गीतमै निखिलको एक्सन, ‘लातको भूतले’ भन्दै कसलाई तर्साउदै छन् ?


nikhil-benisha
नायक निखिल उप्रेतीलाई नेपाली चलचित्र क्षेत्रमा ‘एक्सन किङ’को उप-नामले चिनिन्छ । उनै, निखिल अब चलचित्रको गीतमै एक्सन शैलीमा देखिएका छन् ।
पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘किङ’को ‘लातको भूतले’ बोलको गीतमा निखिलको एक्सन शैली देखिएको छ ।

ट्रेलर र गीतका कारण यो चलचित्रको चर्चा नेपाली चलचित्र बजारमा राम्रै चलेको छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको यो गीतमा संजय लामाको छायांकन छ ।

सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्रमा निखिल उप्रेती, वेनिशा हमाल, अनुप विक्रम शाही, प्रज्वल सुजल गिरीको मुख्य भूमिका छ । एक बर्ष भन्दा लामो समयपछि नायक उप्रेती चलचित्रको पर्दामा आउँदैछन् । यसैले पनि यो चलचित्र अहिले प्रतिक्षित बनेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget