Websoft University

www.radiomakalu.com || 021-522512


चर्चित गायक यमबुद्ध मृत अवस्थामा फेला



काठमाडौं माघ २ गते । चर्चित -याप गायक अनिल अधिकारी मृत फेला परेका छन् । फ्यानहरुका बीचमा यमबुद्धको नामबाट परिचित अधिकारी लण्डनमा मृत फेला परेको बताईएको छ ।


केही समय अघिदेअि लण्डनमा बस्दै आएका अधिकारी शनिवार विहान आफु बस्दै आएको भवनको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
२९ बर्षिय अधिकारी नेपाली गायन क्षेत्रमा निकै चर्चित मानिन्छन् । केही दिनअघी उनले सामाजिक सञ्जालमा नक्कली पैसाको स्केच बनाएर आफुले ‘खतरा’ नामको नयाँ एल्वम निकाल्ने तयारी गरेको जानकारी गराएका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget