Websoft University

www.radiomakalu.com || 021-522512


विराटनगरमा फेरी अर्को सौन्र्दय प्रसतयोगिता पूर्वाञ्चल कलेज प्रिन्सेस हुने




  विराटनगर,  पुस  २५  गते  । विराटनगरमा  एक पछि एक गर्दै फेरी अर्को सौर्दय प्रतियोगीता हुने भएको छ ।
 विराटनगरमा फेरी तेस्रो संस्करणको पूर्वाञ्चल कलेज प्रिन्सेस तथा प्रथम कलेज प्रिन्स हुने भएको हो  ।
एडहोम एडभर्टाइजिङ विराटनगरकोे आयोजनामा पुस २९ देखी पहिलो चरणको
अडिसन सुरु हुने  आईतबार विराटनगरमा पत्रकार सम्मेलनमा  एड होमले जानकारी
गराएको हो ।
कलेज स्तरमा  अध्ययनरत किशोरीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले
आयोजना गरीएको  निर्देशक तथा कोरियोग्राफर साजिद आलमले जानकारी दिए



प्रतियोगितामा १६ देखी २५ वर्ष उमेर समूहका किशोरीले सहभागि जनाउन पाउने छन्  ।
 कलेज प्रिन्सेसको बिजेताले स्कुटर प्राप्त गर्नेछन्् भने कलेज प्रिन्सले नगद ५१
हजार रुपैयाँ प्राप्त गर्ने  कार्यक्रम संयोजक धिपेस धिमालले जानकारी दिए ।
यस प्रतियोगिता विभिन्न एवाडहरु समेत रहेको छ । कलेज प्रिन्सेसको फाइनल
आगमी फागुन २१ विराटनगरमा हुन्छ भने कलेज प्रिन्सको फागुन अन्तिम साता
हुने बताइएको छ ।
एड होमले विगत ३ बर्ष देखी सौर्दय प्रतियोगिता गराउदै आएको छ । यस
भन्दा अगाडीको सुजता चौलागाई र केमी राई विजेता भईसकेको अफिसियल
ट्रेनर  अनुपमा बस्तोलले जानकारी दिईन ।-प्रेम देवान 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget