Websoft University

www.radiomakalu.com || 021-522512


यस्तो देखियो राजधानीमा एमालेसहित ९ दलको विरोध र्‍याली (फोटो फिचर)



काठमाडौं,पुष २२ गते । नेकपा एमालेसहित ९ दलले शुक्रबार राजधानीमा आयोजना गरेको विरोध र्‍यालीमा उल्लेख्य सहभागिता देखिएको छ । मध्यान्हदेखि शहरका विभिन्न भागबाट निस्किएको जुलुस रत्नपार्कसम्म आइपुग्दा फराकिला सडकहरु छपक्कै ढाकिएका छन् ।

एमालेका साथै नेपाल मजदुर किसान पार्टी र जनमोर्चा लगायतका केही पार्टीले पनि जुलुस निकाले छन् । तर, अन्य साना दलका नेताहरु भने एमालेकै नेताहरुसँग मिलेर जुलुसमा निस्किएका छन् ।

संविधान संशोधनको विरोधमा एमालेको नेतृत्वमा आयोजित प्रदर्शनका झाँकीहरु यस्ता देखिएका छन्ः











अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget