Websoft University

www.radiomakalu.com || 021-522512


भानगालले कोचिङ करियरबाट लिए सन्यास


louis-van-gaal
म्यानचेष्टर युनाइटेड तथा नेदरल्याण्डका पूर्व प्रशिक्षक लुइस भानगालले २६ वर्षे कोचिङ करियरबाट सन्यास लिएका छन् ।
६५ वर्षीय भानहाल सोमबार नेदरल्याण्ड सरकारबाट लाइफ टाइम एभिचमेन्ट अवार्डबाट सम्मानित भएका थिए । टेलिग्राफका अनुसार उनले पारिवारिक कारणले कोचिङ करियरबाट सन्यास लिएको बताएका छन् ।

उनका ज्वाइँको अघिल्लो महिनामात्र असामयिक निधन भएको थियो ।

एफए कप जितेको केही घण्टापछि मे २०१६ मा युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएपछि भानगाल कामबिहीन थिए । २६ वर्षे कोचिङ करियरमा उनी अयाक्स, बार्सिलोना, बार्यन म्युनिख र एजेडको समेत प्रशिक्षक बने ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget