Websoft University

www.radiomakalu.com || 021-522512


एशोसिएट देशको टी-२० क्रिकेट दुबईमा, नेपालले खेल्न नपाउने

Nepali-Cricket-Team

यूएईले एशोसिएट देशहरुको टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । तर, नेपाललाई भने सहभागी नगराइने भएको छ ।

यूएईले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको सहमतिमा दुबईमा जनवरी १४ देखि २० सम्म टी-२० क्रिकेट खेलाउन लागेको हो ।

जसमा आयोजकसँगै नेदरल्याण्ड, हङकङ, पपुवान्यूगिनी, स्कटल्याण्ड, अफगानिस्तान, आयरल्याण्ड र ओमानलाई सहभागी गराइएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget