Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा अध्यक्ष थापाद्धारा पदभार ग्रहण

kamal-thapa

काठमाडौं, मंसिर ७ गते । राप्रपा अध्यक्ष कमल थापाले पदभार ग्रहण गरेका छन् । राप्रपा र राप्रपा नेपालबीच एकता घोषणापछि थापाले चाबहिलस्थित पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरे ।

राप्रपाको राष्ट्रिय अध्यक्ष भने पशुपतिशम्शेर राणा बनेका छन् । पदभार ग्रहणपछि थापाले राप्रपालाई केही समयमै देशको अग्रणी राजनीतिक शक्ति बनाउने बताए ।

समय कम भएको भन्दै उनले लगनशील भएर पार्टीको काममा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget