Websoft University

www.radiomakalu.com || 021-522512


मिर्गौला पीडितलाई ‘द ह्वाइट जोन’को सहयोग

kidney-fail-lai-sahayog

दुवै मिर्गौला फेल भएकी गुल्मीकी सीता कालामगर पुनलाई नेपाली युवा तथा विद्यार्थीको अन्तराष्ट्रिय सञ्जाल ‘द हृवाइट जोन’ ले उपचार खर्चबापत दुई लाख ३६ हजारसहयोग गरेको छ ।

स्वास्थ्य मन्त्री गगन थापा तथा ‘द ह्वाइट जोन क्यालिफोर्निया’ का लेखा अधिकृत उद्दव केसीले संयुक्त रुपमा रुकम पीडितलाई हस्तान्तरण गरेका छन् ।

‘देशले आशा गरेका व्यक्तिले आफू सक्षम हुँदाहँुदै पनि उपचारको नाममा देशको ढुकुटीबाट लाखौं रकम लिई जनतालाई आहत पुर्‍याई रहेको बेला देश भन्दा टाढा रहेका विद्यार्थी तथा संघर्षशील युवाबाट भएको यस किसिमको सामाजिक कार्यले सबैलाई सामाजिक कार्य गर्न प्रेरणा मिल्नुका साथै सरकारलाई जनउत्तरदायी बन्न दबाव दिएको छ’, लेखा अधिकृत केसीले भने ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget