Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डलाई टोपबहादुरको खुल्ला चुनौतीः पहाड र तराईलाई अलग गर्ने प्रस्ताव फेल हुन्छ

Topbahadur-Rayamajhi

काठमाडौं,मंसिर ९ गते । माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नै पार्टीको सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावलाई ‘बजार हल्ला’ को संज्ञा दिएका छन् ।

पहाड र तराईलाई अलग गराउने गरी ल्याइने संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदबाट पास नहुने मात्रै होइन, यसले त्यस्तो प्रस्तावक पार्टीलाई समेत घाटा हुने माओवादी नेता रायमाझीले बताए ।

एमालेसमर्थित युवा विद्यार्थीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रायमाझीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले ल्याउन लागेको प्रस्तावलाई ‘बजारे हल्ला’को संज्ञा दिएका हुन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget