Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ शक्तिले बोलायो केन्द्रीय कार्यकारी बैठक



काठमाडौं मङ्सिर ५ गते । नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यकारी समिति बैठक भोलि (मंसिर ६) देखि काठमाडौंमा बस्दैछ । यसअघि कात्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकको निर्णयानुसार गठित विभिन्न ६ वटा कार्ययोजना निर्माण कार्यदलहरुले तयार पारेका एजेण्डाहरुमाथि बैठकमा छलफल हुनेछ ।

३ दिन चल्ने बैठकमा विभिन्न कार्ययोजना निर्माण कार्यदलहरुले तयार पारेका घर–आँगनमा नयाँ शक्ति कार्ययोजना, राष्ट्रिय तथा सामाजिक अभियानको कार्ययोजना, स्थानीय निकाय निर्वाचन केन्द्रित कार्ययोजना, संगठन विस्तार तथा अधिवेशन अभियान कार्ययोजना, आर्थिक स्रोत परिचालन तथा व्यवस्थापना कार्ययोजना आदि एजेण्डाहरुमाथि छलफल हुनेछ ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget