Websoft University

www.radiomakalu.com || 021-522512


२५ वर्षीय महिलाको बलत्कारपछि हत्या ! Print

balatkarको लागि तस्बिर परिणाम

नेपालगन्ज, असोज २१ गते  । बाँके जिल्ला कम्दी गाविस–९ छत्रहवाकी शान्ति बुढाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार औषधि किन्न बुधबार ४ बजे घरबाट बाहिर गएकी ती महिलाको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । दुई छोरीकी आमा २५ वर्षीया बुढाको शव वस्त्रविहीन अवस्थामा आज फेला परेकाले उनको बलात्कार गरिएको हुनसक्ने आशङ्का गरिएको हो । मृतकको घरदेखि २०० मिटर पर रहर बारीमा शव देखेपछि गाउँलेले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget