Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन गर्ने गृहकार्यमा जुटेको छ: नेता पोखरेल


महोत्तरी असोज २७ गते । महोत्तरी- नेकपा (माओवादी केन्द्र)का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गरेको बताएका छन्। 

सरकार संविधान संशोधन गर्ने गृहकार्यमा जुटेको छ:  नेता पोखरेल


बुधबार महोत्तरीको विजलपुरामा आयोजना गरिएको कार्यकर्ता भेटघाट एवम् दसैँ दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई समेत सहमतिमा ल्याएर तिहार अगाडि संविधान संशोधन प्रक्रियामा सरकार जुट्ने बताएका हुन्। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget