Websoft University

www.radiomakalu.com || 021-522512


Ronaldo's Lisbon hotel

रोनाल्डोको दोस्रो होटल लिस्बोनमा खुल्दै



रियल मड्रिडका स्टार स्ट्राकइर क्रिष्टियानो रोनाल्डो स्पेनिस ला लिगामा एइबरसँगको खेल लगतै लिस्बोन उड्ने भएका छन्, जहाँ उनको दोस्रो होटल खुल्दैछ ।

मडिइरामा उनले यसअघि नै होटल खोलेका छन् । अब उनले पोर्चुगलको राजधानीमा अर्को होटल खोल्न लागेका हुन् । पेस्टाना सीआर ७ नामको यो होटलमा ८२ वटा कोठा रहेका छन् ।

पेस्टाना होटलको चेन अन्तरगत लिस्बोनमा खुल्न यो होटल फोर स्टार होटल हो र, १८ देखि ३४ वर्षको युवा पुस्तालाई आकषिर्त गर्ने अनुमान छ ।

मार्काका अनुसार रोनाल्डो पेस्टानालाई रियल मड्रिड र न्यूयोर्कमा पनि विस्तार गर्ने सोचमा रहेका छन् ।-अनलाइनखबर

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget