Websoft University

www.radiomakalu.com || 021-522512


मोटरसाईकल दुर्घटनामा एकको मृत्यु


धनकुटा, असोज २७ गते। कोशी राजमार्ग अन्तर्गत धनकुटाको मुलघाटमा बुधबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा को. १६ प ५८७ नम्बरको मोटरसाइकलका चालक सुनसरी ईटहरी उपमहानगरपालिका ८ बस्ने २६ बर्षिय दिलजन खान छन्।

Image result for motorcycle collide motorcycle


बुधबार दिउँसो २ बजेतिर खान सवार रहेको मोटरसाइकल धनकुटा नगरपालिका १५ स्थित मुलघाट पुलमा ठोक्किएको हो। पुलमा मोटरसाइकल ठोक्किंदा चालक खानको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget