Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ नोट वितरण सुरु, तपाईँ साट्न जानुभयो ?



नेपाल राष्ट्र बैंकले आइतबारवाट नयाँ नोट वितरण सुरु गरेको छ । बैंक तथा बित्तीय संस्थालाई एक साता अघिनै राष्ट्र बैंकले नयाँ नोट वितरण गरेपनि सर्वसाधारणका लागि आजवाट दिन थालेको हो ।


राष्ट्र बैंकका अनुसार आजवाट सर्वसाधारणले प्रति व्यक्ति ३७ हजार रुपैयाँ नयाँ नोट सटही गर्न पाउनेछन् ।

बैंकले थापाथली स्थित कार्यालय तथा अन्य शाखावाट पनि नोट सटही गरेको छ । एक जना व्यक्तिले ५, १०, २०, ५० र एक सय रुपैयाँका २–२ विटा नयाँ नोट प्राप्त गर्नेछन् ।- रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget