Websoft University

www.radiomakalu.com || 021-522512


ऐचो–पैचोको चौथो वार्षिक साधारण सभा सम्पन्न





विराटनगर असोज  १६ गते । विराटनगर १७ मा रहेको ऐचो–पैचो बचत तथा सहकारी सस्था लिको आफनो चौथो वार्षिक साधरणसभा शनिबार सम्पन्न गरेको छ ।

२०७० सालमा स्थापना भएको सहकारी सस्थामा २५ जना बाट सुरु गरिएकोमा हाल ५६ जना सेयर सदस्य रहेका उत्त सहकारीका अध्यक्ष जिवन भट्टले जानकारी दिए । कार्यक्रममा लेखा समितिका सयोजक सन्दिप दासले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले आर्थिक बर्ष २०७२ –७३ मा क्ल दुई करोड ३१ लाख ४९ हजार ६ सय बार्षिक लगानी गरको छ । सयैविच सस्थाले २ करोड ४० लाख ७३ हजार सात सय ४६ बचत गर्न सफल भएको भने सेयर वृद्धीमा सात लाख ६ हजार पुर्याएको छ । यसैविच कार्यक्रममा सहकारीलाई आन्तरिक तथा वाह्य रुपमा सहयोग गर्ने सेयर सदस्य,उत्कृष्ट बचतकर्ता, ऋण, जेष्ठ नागरिक तथा कर्मचारीलाई सम्मान गरिएको व्यावस्थपक गोविन्द पाण्डेले बताए । कार्यक्रममा विष्णु गौतम, कुद बा सुबेदी, यसोदा मगर, धर्मराज थापाल गायतले बोलेका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget