Websoft University

www.radiomakalu.com || 021-522512


दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

काठमाडौँ, असोज २६ गते । काठमाडौं- दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको छ। वुधबार दिउँसो २:१४ बजे भूकम्प गएको थियो। दोलखा, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंमा समेत कम्पन महसुश भएको थियो। सिस्मो नेपालले गत सालको भूकम्पको पराकम्प भएको जनाएको छ।

दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget