Websoft University

www.radiomakalu.com || 021-522512


फुटबलको उपाधि पथरी स्पोर्टिङ क्लबलार्इ

उर्लाबारी,असोज २२ गते । मोरङको रमाइलोमा सञ्चालित डम्बरसिंह गुरुङ स्मृति फुटबल प्रतियोगिताको उपाधि पथरी स्पोर्टिङ क्लबले उचालेको छ । शनिबार स्थानीय जनसेवा उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा शसस्त्र प्रहरीको पाथीभरा गण झापालाई २–१ गोलले पराजित गर्दै पथरीले उपाधि उचालेको हो ।
urlabari-cup

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget