Websoft University

www.radiomakalu.com || 021-522512


भाइलाई झापड हिर्काएको निहुँमा खुकुरी प्रहार


मोरङ, २३ असोज । मोरङको केराबारीमा आज दिउँसो भाइलाई झापड हिर्काएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केराबारी–६ का होमबहादुर घिमिरे गम्भीर घाइते भएका छन् । घिमिरेले सोही ठाउँका १७ वर्षीय तेजु गिरीलाई झापड हानेपछि विवाद सुरु हुँदा गिरीका दाजु राजु गिरीले घिमिरेमाथि खुकुरी प्रहार गरेका थिए ।

Image result for khukuri attack



गर्धनमा खुकुरी लागेका घिमिरेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गिरी फरार रहेकाले खोजी भइरहेको इप्रका, केराबारीले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget