Websoft University

www.radiomakalu.com || 021-522512


विश्वका तीन गरिबमध्ये भारतीय एक


काठमाडौं , असोज २१ गते । विश्व बैंकको एक प्रतिवेदन अनुसार विश्वका हरेक ३ जना गरिबमध्ये भारतीय एकजना हुने गरेका छन् । विश्वभरबाट सन् २०१३ को जनसंख्यालाई आधार मानेर गरिएको अध्ययनले विश्वको तीन गरिब मध्ये एकजना भारतीय रहेको देखाएको हो ।
बैंकको प्रतिवेदनमा विश्वमा अहिले पनि ७६ करोड मानिस गरिबीको रेखा मुनि रहेको बीबीसी जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा ७६ करोडमध्ये २२ करोड भारतीय नागरिक अहिले पनि गरिबीको रेखामुनि छन् । उक्त संख्या भारतको कूल जनसंख्यको ३० प्रतिशत हो ।
सबैभन्दा बढी गरिबी अफ्रिकी महादेशमा रहेको विश्व बैंकले बताएको छ । विश्व बैंकले सन् २०३० सम्ममा विश्वबाट गरिबी अन्त्य गर्ने लक्ष्य लिएको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget