Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधनमा राप्रपा नेपालको पूवशर्त: हिन्दु राष्ट्र पनि राखौं



काठमाडौं , असोज १७ गते । सरकारले मधेसी लगायत दलका नेताहरुको चित्त बुझाउन संविधान संशोधनको तयारी गरिरहेका बेला राप्रपा नेपालका एक नेताले संविधान संशोधनका क्रममा हिन्दु राष्ट्र व्यूताउँनुपर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गिरीले भने, ‘यसलाई हाम्रो पूर्वसर्त ठाने हुन्छ । मधेसी मोर्चाका मागमात्रै सम्बोधन गरेर समस्या समाधान हुँदैन । ९४ प्रतिशत हिन्दुका मागसमेत संविधान संशोधनमार्फत् सम्बोधन गरियोस् ।’

उनले अघि भने, ‘९ प्रतिशतले संविधानको विरोध गर्दा संशोधन गरिन्छ भने ९४ प्रतिशत हिन्दुको माग सम्बोधन किन नगर्ने ?’

नेता गिरीले संविधान संशोधनका लागि सरकारले अहिलेसम्म राप्रपा नेतासँग छलफलसमेत नगरेको बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget