Websoft University

www.radiomakalu.com || 021-522512


पौडेलको दबाबपछि देउवाले बोलाए बैठक



काठमाडौँ, असोज २६ गते ।  रामचन्द्र पौडेल समूहको तीब्र दबाबपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन् ।
sher bahadur



केन्द्रीय कार्यसमितिको बैठक अगामी कात्तिक ४ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ ।

पार्टी व्यक्तिवादी तवरबाट चल्न नसक्ने भन्दै पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवाको सार्वजनिक मञ्चबाटै आलोचना गरेका थिए । बैठकमा सरकारको समीक्षा, स्थानीय निकाय पुन: संरचनालगायतका विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उल्लेख छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget