Websoft University

www.radiomakalu.com || 021-522512


उपाध्याय र पौडेल राजदूतमा अनुमोदित



काठमाडौँ, १६ असोज । संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको नाम आज अनुमोदन गरेको छ ।

विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका लीलामणि पौड्याललाई अनुमोदन गरेको हो । बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पनि अनुमोदन गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget