Websoft University

www.radiomakalu.com || 021-522512


शिल्पालाई सारी कती सुहायो ?

shilpa pokheral (2)

अधिकांश नायिकाहरु पर्दा बाहिर होस् या पर्दा भित्र नै किन नहोस्, छोटा पहिरन लगाउन आतुर छन् । सार्वजनिक कार्यक्रममा नायिकाहरु पहिरनकै कारण चर्चामा आएको पाइन्छ ।

तर, नायिका शिल्पा पोख्रेल सार्वजनिक कार्यक्रममा छोटा भन्दा सामान्य पहिरनमा बढी देखिन्छिन् । हुनत, सार्वजनिक कार्यक्रममा कमै मात्र पुग्ने यी नायिकाको पहिरनमा छोटा सो पिस ड्रेस खासै हुँदैनन् ।

निर्माता छविराज ओझासँग बिहे गर्न लागेको चर्चाले मिडियामा घेरिएकी शिल्पा सारीमा आफूलाई सुहाउने बताउँछिन् । चलचित्रमा नारी विद्रोहको भूमिका गर्न रुचाउने यी सुन्दरीलाई दर्शकले छविराज ओझाकी नायिका भनेर बढी चिन्छन् ।

एक कार्यक्रममा सारी लगाएर पुगेकी शिल्पालाई, साच्चै यो पहिरनले कती सुहायो त ?

अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget