Websoft University

www.radiomakalu.com || 021-522512


एमाले काठमाडाँैको सम्मेलन पुसमा

Image result for yemale

काठमाडौँ, १० असोज । नेकपा(एमाले) काठमाडाँैको छैटाँै जिल्ला सम्मेलन अगामी पुसमा गर्ने निर्णय भएकोे छ ।

एमाले काठमाडाँै जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठकले अगामी पुसमा २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको कमिटीका प्रचार विभाग प्रमुख दीपक निरौलाले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकले दिएको निर्देशनलाई जनस्तरमा पु¥याउने निर्णय समेत बैठकले गरेको जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget