Websoft University

www.radiomakalu.com || 021-522512


मिस विश्वाकर्मा सहित ३० जना युवती छानिए



युवा संस्था झापा दमकको आयोजनामा ‘मिस पूर्वाञ्चल विश्वाकर्मा’को पहिलो संस्करण हुनेभएको छ ।  धरानमा भएको दोस्रो अडिसनबाट ३० जना विश्वकर्मा युवतीहरू छानिएका छन् । पहिलो अडिनसन झापाको दमकमा भएको थियो । ‘परिर्वतनका लागि हाम्रो एकता’ भन्ने मूल नाराका साथ विश्वाकर्मा समुदायमा रहेको क्षमता उजागर गराउदै उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । १५ दिने तालिम पश्चात् असोज १५ गते ग्राण्ड फिनाले धरानमा गरिने आयोजकका अध्यक्ष विकास कालिकोटेले बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget