विराटनगर भदौ २८ गते । विराटनगर स्थित शिक्षादिप कलेजमा जीवन जिउने कला र योगसाधनाका विषयमा चर्चा गरिएको छ । कलेज र आर्टअफ लिभिङ विराटनगरले आज एक कार्यक्रमको आयोजना गरी योगसाधनाका विषयमा जानकारी गराएको थियो । विद्यार्थीहरुलाई समेत उपयोगी योग अभ्यास र तनाबमुक्त जीवनका लागी अपनाउनु पर्ने विधिका विषयमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा भाततिय योगगुरु रवीशंकरको जीवन जिउने कलाकी अभियन्ता रोहिणी दिदीले विद्यार्थी र सहभागीहरुलाई योग साधना र सफलताका आयामका विषयमा जानकारी दिनु भएको थियो । त्यसै गरी कार्यक्रममा आर्टअफ लिभिङकी राजकुमारी तोदी ,शिक्षादिप कलेजका अध्यक्ष भीम पराजुली,प्रिन्सिपल ज्ञानबहादुर खड्का,एकेडेमिक डाइरेक्टर शंकर भट्टराई,चिफ डाइरेक्टर शैलेन्द्र शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।
शिक्षादिपमा जीवन जीउनेकला

Post a Comment