Websoft University

www.radiomakalu.com || 021-522512


शिक्षादिपमा जीवन जीउनेकला


Image result for art of living




  विराटनगर   भदौ  २८ गते ।    विराटनगर स्थित शिक्षादिप कलेजमा जीवन जिउने कला र योगसाधनाका विषयमा चर्चा गरिएको छ । कलेज र आर्टअफ लिभिङ विराटनगरले आज एक कार्यक्रमको आयोजना गरी योगसाधनाका विषयमा जानकारी गराएको थियो ।  विद्यार्थीहरुलाई समेत उपयोगी योग अभ्यास र तनाबमुक्त जीवनका लागी अपनाउनु पर्ने विधिका विषयमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा भाततिय योगगुरु रवीशंकरको जीवन जिउने कलाकी अभियन्ता रोहिणी दिदीले विद्यार्थी र सहभागीहरुलाई योग साधना र सफलताका आयामका विषयमा जानकारी दिनु भएको थियो । त्यसै गरी कार्यक्रममा आर्टअफ लिभिङकी राजकुमारी तोदी ,शिक्षादिप कलेजका अध्यक्ष भीम पराजुली,प्रिन्सिपल ज्ञानबहादुर खड्का,एकेडेमिक डाइरेक्टर शंकर भट्टराई,चिफ डाइरेक्टर शैलेन्द्र शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget