Websoft University

www.radiomakalu.com || 021-522512


पेस्तोलको गोली र अन्य अवैध सामानसहित १ पक्राउ

Nepal-Police-Logo

काठमाण्डौं, असोज १० गते । प्रहरीले पेस्तोलको गोली र अन्य अबैध सामानसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतली डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका-८ घर भएका २३ वषर्ीय सुमित साहको साथबाट प्रहरीले सानो पेस्तोलको गोली १ राउण्ड, पाँचऔंले जडीबुडी १ थान र नाइट्राकेटेन ट्याब्लेट २९ वटासहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौं महानगरपालिका-३४ खरीबोटमा साहलाई चेकजाँच गर्दा उक्त सामानहरु बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget