Websoft University

www.radiomakalu.com || 021-522512


खुलेकी केकी


keki
चलचित्रको पर्दामा देखिदा फिट नहुने हो भने कलाकारले दर्शक र मिडियाको चर्को आलोचना भोग्ने गर्छन् । यसैले, शरीर मोटाउनु भनेको कलाकारले गाली खानु जस्तै हो ।

मोटाएका कलाकार दुब्लाउन थाले भने दंग पर्छन् । नायिका केकी अधिकारी पनि अहिले दुब्लाएपछि दंग छिन् । उनी मोटाएपछि मिडियामा आलोचनात्मक टिप्पणी हुन थालेको थियो । एक कार्यक्रममा पुगेकी केकी आफ्नो शरीर दुब्लाएको भन्दै सबैसँग कुरा गरिरहेकी थिइन् । सायद, उनलाई अहिले ठूलो राहत मिलेको छ ।

पहिरनमा बिषयमा केकी खासै सजग थिइनन् । यसैले, पहिरनका हकमा केकीलाई सधै अन्य नायिकाले उछिन्ने गरेका थिए ।

तर, अहिले उनी पहिरनमा पनि चुजी देखिन थालेकी छिन् । कुनै पनि चलचित्र सफल नहुँदा केकीको जीवनमा पीडा त छ । तर, उनको डिमाण्ड चलचित्र क्षेत्रमा खासै घटेको छैन । तर, नयाँ नायिकाको प्रवेश बाक्लिदै गर्दा केकी यस बिषयमा सजग र जानकार छिन् ।
keki adhikari (8)

keki adhikari (6)


तस्बिर: कमल प्रसाई , अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget