Websoft University

www.radiomakalu.com || 021-522512


बेचैनीले बढ्छ धड्कन



बेचैनीले बढ्छ धड्कन बोल रहेको गितको दृष्य निर्माण कार्य सकिएको निर्माण पक्षले जनाएको छ । म्यूजीक भिडियोको दृष्यमा भने पछिल्लो समय पुर्व बाट म्यूजीक भिडियोमा जम्दै आएका प्रतिक श्रेष्ठ र राजधानी बाट म्यूजीक भिडियोमा जमिसकेकी सपना सुनुवार रहेको निर्माण पक्षले जनाएको छ ।  यज्ञ पराजुलीले छाँयाँकन गरेको उक्त गितको निर्देशक भने सन्तोष सरकारले गरेका हुन भने भावना घिमिरेको शब्दमा  आवाज भने निखिल राउत ले दिएका छन् । यता सोहि म्यूजीक भिडियोको अडियोमा संगित भने सुधिर शाहिले दिएका छन् ।

पुर्वञ्चलमा निर्माण हुने म्यूजीक भिडियोको सम्पादन भने काठमाण्डौ स्थीत रेसक्यू मिडिया सम्पादन कार्य भइरहेको छ । दँशै अगाडि नै दर्शक माझ आउन लागेको प्रतिक श्रेष्ठ अभिनीत म्यूजीक भिडियोको लाइनमा बेचैनीले बढ्छ धड्कन बोलको गित चाँडो रिलीज गरीने निर्माण पक्षले जनाएको छ ।

करीब एक लाखको ल
गानी रहेको उक्त म्यूजीक भिडियोको रिलीज भने पिएन पि मिडिया बाट गरीने छ । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget