Websoft University

www.radiomakalu.com || 021-522512


किन खिइन्छ जोर्नी ?


किन खिइन्छ जोर्नी ?
उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियोअर्थराइटिस भनिन्छ ।

घुँडा र पुट्ठामा फ्याक्चर भयो या राम्रोसँग जोडिएन भने पछि गएर जोर्नी खिइन्छ र काम नदिने हुन्छ । यसलाई सेकेन्डरी ओस्टियोअर्थराइटिस भनिन्छ ।

कसैकसैमा जन्मजात जोर्नी बिग्रिएर आउने हुन्छ ।

केटी मान्छेमा यो समस्या बढी हुन्छ । ३०–४० वर्षपछि हिँड्नै नसक्ने हुन्छ । जन्मजात बिग्रिएर आएकालाई भने गाह्रो हुन्छ । यसलाई प्राइमरी कम्प्लेक्समेन्ट भनिन्छ ।

शरीरको कुनै भित्री कारण सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यो प्रकारको खियाइलाई इन्फ्लामेन्ट्री आर्थराइटिस भनिन्छ ।

बाथको कारण पनि जोर्नी बिग्रिने सम्भावना हुन्छ ।-प्रा.डा दीर्घराज आरसी हाडजोर्नी विभाग प्रमुख, सिभिल अस्पताल 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget