Websoft University

www.radiomakalu.com || 021-522512


‘अप्सरा’ जस्ती संचिता


sanchita luitel (19)
नायिका संचिता लुइटेलले चलचित्र ‘अप्सरा’बाट नै नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन् । अप्सरा जस्तै देखिने संचितालाई लिएर चलचित्र बन्यो र राम्रै व्यापार गर्‍यो । करिअरमा धेरै उतारचढाव भोगेकी यी सुन्दरीले नायक निखिल उप्रेतीसँग दोश्रो बिहे गरेपछि भने सर्वाधिक चर्चा पाइन् ।

करिब ५ बर्ष लामो विश्राम र त्यसपछि २ सन्तानलाई जन्म दिएकी संचिता अहिले फेरि चलचित्रमा व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘राधा’ प्रदर्शनको तयारीमा छ भने अन्य केही चलचित्र भने चाडै आउँदैछन् ।

२ सन्तानलाई जन्म दिएपछि पनि संचिताले आफूलाई जुन तरिकाले मेन्टेन गरिन्, त्यसले धेरैलाई आकर्षण गरेको थियो । आफ्नै पति निखिल उप्रेतीसँग कमब्याकपछि चलचित्र नखेलेकी संचिताले के पुरानो स्थान फेरि बनाउलिन् ? त्यो भने प्रतिक्षा गर्नैपर्छ ।



तस्विरः श्रीधर पाैडेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget