Websoft University

www.radiomakalu.com || 021-522512


सुगम पोखरेलको उपस्थितीमा दशै-तिहार कन्सर्ट



            सुगम पोखरेलको उपस्थिती दशै-तिहारको अबशरमा विराटनगरमा भव्य सास्कृतिक कार्यकम हुने भएको छ । यहि असोज २४ गते नवमीको दिन ४ बजे देखि उक्त कार्यक्रम सुरु हुनेछ । सुगम पोखरेलको उपस्थितीमा हुने कन्सर्ट ग्रीन लिफ ब्यान्ड द्धारा आयोजना हुन लागेको हो । हास्यकलाकार पारस थापाले उक्त कार्यक्रममा पेट मिची मिची हसाउने छन् । सुगम पोखरेल प्रमुख आकर्षण रहने उक्त कार्यक्रममा आयोजक ब्यान्डको प्रस्तीतीका साथै ब्याण्ड स्ट्रिङ ग्रुपको प्रस्तुती रहनेछ । गरिमा डान्स सेन्टरको डान्स पनि कार्यक्रमको आर्कषर्ण बन्ने छ । विराटनगर १ शान्तीचौक जिल्ला प्रहरी कार्यलय मोरङ नजिक हुने उक्त कार्यक्रममा प्रबेश निशुल्क रहेको आयोजक संस्थाका कार्यक्रक संयोजक सेन्ट्रो महतले जानकारी दिए ।
यस कन्सर्टको मिडिया पार्टनर रेडियो मकालु १०२.१ मेघाहर्ज रहेको छ  ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget