क्रिकेटको टी-२० अन्तराष्ट्रिय प्रतियोगितामा अहिलेसम्म सबैभन्दा बढी व्यक्तिगत रन बनाउने खेलाडी अस्ट्रेलियाका ऐरोन फिन्च हुन्। उनले इंग्ल्याडविरूद्ध ६३ बलमा १५६ रन बनाएका थिए। ऐतिहासिक पारी खेल्ने क्रममा फिन्चले ११ चौका र १४ छक्का प्रहार गरेका थिए।
२- ग्लेन मैक्सवेल
सर्वाधिक रनको दोस्रो नम्बरमा रहेका ग्लेन मैक्सवेलले श्रीलंकाविरूद्ध नटआउट १४५ रन बनाएका थिए। पहिलो पटक ओपनिङमा आएका मैक्सवेल शतक पुरा गर्ने पहिलो पहिलो ओपनरसमेत भएका छन्।
३. शेन वाट्सन
सर्वाधिक रन बनाउने तेस्रो नम्बरमा अस्ट्रेलियन शेन वाट्सन भएका छन्। अलराउण्डर वाट्सनले भारतविरूद्ध सिड्नीमा १२४ रनको पारी खेलेका थिए। वाट्सनले यस पारीका क्रममा १० चौका र ६ छक्का प्रहार गरेका थिए।
४. म्याकुलम
न्यूजिल्याण्डका बिस्फोटक ब्याट्मेन ब्रैडन म्याकुलम सर्वाधिक रन बनाउने चौथो खेलाडी हुन्।
उनले बंगलादेशविरूद्ध सन् २०१२ मा १२३ रन बनाएका थिए।
घरेलु टिमविरूद्ध उनले ११ चौका र ७ छक्का प्रहार गरेका थिए।
५- बाबर ह्यात
सबैभन्दा बढी रन बनाउने पाचौ नम्बरमा एसोसिएट टीम हङकङका बाबर हयात छन्। बाबरले एशिया कपको छनोटमा ओमानविरूद्ध १२२ रन बनाएका थिए। ६० बल खेलेका उनले ९ चौका र ७ छक्का प्रहार गरेका थिए।
६. दु प्लसिस
दक्षिण अफ्रीकाका टी-२० कप्तान फाफ डु प्लेसिस सर्वाधिक रन बनाउने छैठौ नम्बरमा छन्।
प्लेसिसले वेस्टइण्डिजविरूद्ध ५६ बलमा ११९ रन बनाएका थिए। उनले ११ चौका र ५ छक्का प्रहार गरेका थिए।
७- मोहम्मद शहजाद
अफगानिस्तानका मोहम्मद शहजाद सबैभन्दा बढी रन बनाउने सातौ नम्बरमा पर्छन्। जिम्बाम्बेविरूद्ध शारजहामा ११८ रन बनाएका उनले १० चौका र ८ छक्का प्रहार गरेका थिए।
८ -रिचर्ड लेवी
आठौं सर्वाधिक रन बनाउने खेलाडी हुन् दक्षिण अफ्रीकाका रिचर्ड लेवी। उनले न्यूजिल्याण्डविरूद्ध ११७ रन बनाएका थिए। ५१ बल खेलेका उनले ५ चौका र १३ छक्का प्रहार गरेका थिए।
९. क्रिश गेल
टी-२० का बादशाह तथा विस्फोटक ब्याट्समेन क्रिस गेलले सर्वाधिक रन बनाउने सूचीमा नवौ नम्बरमा परेका छन्।
गेलले पहिलो टी-२० विश्वकपमा दक्षिण अफ्रीकाविरूद्ध ११७ रन बनाएका थिए। उनले ७ चौका र १० छक्का प्रहार गरेका थिए।
१०. म्याकुलम
न्यूजिल्याण्डका ब्रैंडन म्याकुलम सर्वाधिक रन बनाउने १० औं नम्बरमा पनि परेका छन्। उनले अस्ट्रेलियाविरूद्ध ५६ बलमा ११६ रन बनाएका थिए। उनले यस खेलमा १२ चौका र ८ छक्का प्रहार गरेका थिए।

Post a Comment