Websoft University

www.radiomakalu.com || 021-522512


धुवाँ देखिएपछि विमान आकस्मिक अवरतरण

Image result for धुवाँ देखिएपछि विमान आकस्मिक अवरतरण

काठमाडौँ, असोज ११ गते । नेपाल वायु सेवा निगमको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको ‘लुम्बिनी’ एयरबस एक्कासि धुवाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

चालक दलका सदस्यसहित १६३ यात्रु रहेको विमानमा १२ हजार पाँच सय फिट उचाइमा रहेका अवस्थामा धुवाँ देखिएपछि अवतरण गराइएको निगमका प्रवक्ता रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालभित्रको सिमानामा प्रवेश गरेपछि एयरबसमा जहाजभित्र धुवाँ देखिएपछि काठमाडौं टावरलाई सम्पर्क गरी आकस्मिक अवतरण गराइएको हो । विमानमा रहेका सबै यात्रु सकुशल भएको र धुवाँ देखिनाका बारेमा परीक्षण गरिरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget