Websoft University

www.radiomakalu.com || 021-522512


गम्भीर भारतीय टिममा परेनन्



आगामी असोज ६ गतेदेखि न्यूजिल्याण्डबिरूद्धको खेलमा गौतम गम्भीर भारतीय टिममा परेका छैनन्।

पछिल्लो समय टिममा राम्रो प्रदर्शन गर्दै आएका गम्भीरले दलीप ट्रफिमा लगातार चार अर्धसतकसहित उत्कृष्ट प्रदर्शन गरेका थिए।

पछिल्लो दुई वर्ष टिमबाट बाहिर रहेका उनी यसपटक टिममा पर्ने आँकलन गरिएको थियो।

खेलमा रोहित शर्मा र शिखर धवनले स्थान बनाएका छन्।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget