Websoft University

www.radiomakalu.com || 021-522512


चार वर्षीया बालिका बलात्कृत


Image result for rape in nepal
बैतडी, भदौ २२ गते । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो ।

सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ । धामी विरुद्घ दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धामी बलात्कृत बालिकाको मामा नाता पर्ने समेत खुल्न आएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget